चितवन क्षेत्र नम्बर ३ मा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अग्रता कायमै छ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे भन्दा ५ हजार २ सय ४३ मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार, प्रचण्डले २२ हजार ८ सय ६७ मत ल्याएका छन् भने पण्डेको १७ हजार ६ सय २४ मत छ।