प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ। १६५ क्षेत्रमध्ये १५६ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेकाे छ। अब ९ क्षेत्रको परिणाम आउन बाँकी छ।
९ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा नेकपा एमाले अग्रस्थानमा छ। ३ क्षेत्रमा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहँदा १ क्षेत्रमा माओवादी केन्द्र अगाडि छ।
मत परिणाम आउन बाँकी रहेका क्षेत्रः
कञ्चनपुर ३एमाले, दीपक प्रसाद भट्टः २२८७८
नेपाली कांग्रेस रमेश लेखकः २२८१२
अर्घाखाँचीमाओवादी केन्द्र, टोपबहादुर रायमाझीः ४५७४७
नेपाली काँग्रेस डा. रामबहादुर बिसी ३१०९२
स्याङजा -१नेकपा एमाले, नारायणप्रसाद मरासिनीः २३१५
नेपाली कांग्रेस, राजु थापाः १८२८
स्याङजा २नेकपा एमाले, पद्माकुमारी अर्यालः ८८७८
नेपाली कांग्रेस, गोपालमान श्रेष्ठः ६७४०
सुनसरी ३नेकपा एमाले, भगवती चौधरीः २९३२६
नेपाली कांग्रेस, विजय कुमार गच्छदारः २९१७१
सर्लाही १नेकपा एमाले, ध्रुवप्रसाद गौतमः २०९९९
राष्ट्रिय जनता पार्टी नेपाल प्रमोद शाहः २०४२४
सर्लाही २राष्ट्रिय जनता पार्टी नेपाल, महिन्द्र राय यादवः २७५३२
नेपाली कांग्रेस, जंगीलाल रायः १७५८२
सर्लाही ४राष्ट्रिय जनता पार्टी नेपाल, राकेशकुमार मिश्रः १६३१८
नेपाली काँग्रेस, अमरेश कुमार सिंहः १५९३६
कैलाली १राष्ट्रिय जनता पार्टी नेपाल, रेशम कुमार चौधरीः २३६४४
नेकपा एमाले, मदन कुमारी शाहः ९२६६