प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।
अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७७ स्थान र प्रदेशसभातर्फ १५९ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माअोवादीले प्रदेश सभातर्फ ३४ र प्रदेशसभातर्फ ६६ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस २१ प्रतिनिधि र ३९ प्रदेशसभातर्फ जितेको छ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ १० र प्रदेश सभातर्फ २२ स्थानमा विजयी भएको छ। राजपाले ९ प्रतिनिधि र १५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।
प्रतिनिधिसभातर्फ कसले कहाँ जिते प्रत्यक्षमा विजयी हुने उम्मेदवारहरू
- कञ्चनपुर २:नरबहादुर धामी(३३२२०)
- डोटी:प्रेमबहादुर अाले(३२५१०)
- धनुषा ४:रघुवीर महासेठ (२२५३२)
- नवलपरासी(पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)
- ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)
- पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
- ईलाम :-क्षेत्र नं. १ : झलनाथ खनाल (३६,८०७)
- ईलाम :-क्षेत्र नं. २ : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
- झापा:-क्षेत्र नं.२ : पवित्रा निरौला (खरेल) (४५,८१७)
- झापा:-क्षेत्र नं. ४ : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
- झापा:-क्षेत्र नं. ५ : के.पी शर्मा ओली (५७,१३९)
- धनकुटा:-क्षेत्र नं. १ : राजेन्द्र कुमार राई (३७,३३३)
- मोरङ:-क्षेत्र नं. १ : घनश्याम खतीवडा (३७,५२४)
- मोरङ:-क्षेत्र नं. ३ : भानुभक्त ढकाल (४२,४१३)
- मोरङ:-क्षेत्र नं. ६ : लालबाबु पंण्डित (३३,९४१)
- सुनसरी:-क्षेत्र नं. १ : जय कुमार राई (४४,५२८)
- खोटाङ:-क्षेत्र नं. १ : विशाल भट्टराई (३६,३२९)
- ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)
- बाजुरा:-क्षेत्र नं. १ : लाल बहादुर थापा (२८,०६५)
- अछाम :-क्षेत्र नं. १ : भीम वहादुर रावल (२४,८८३)
- अछाम :-क्षेत्र नं. २ : यज्ञ बहादुर बोगटी (२१,९६५)
- बझाङ्ग:-क्षेत्र नं. १ : भैरव बहादुर सिंह (३४,६१२)
- कैलाली:-क्षेत्र नं. ५ : नारद मुनि राना (२७,२०२)
- दार्चुला:-क्षेत्र नं. १ : गणेश सिंह ठगुन्ना (२८,९९८)
- बैतडी:-क्षेत्र नं. १ : दामोदर भण्डारी (३९,५२४)
- डोल्पा:-क्षेत्र नं. १ : धन बहादुर बुढा (११,७६१)
- मुगु:-क्षेत्र नं. १ : गोपाल बहादुर बम (१३,०३४)
- दैलेख :-क्षेत्र नं. १ :रविन्द्र राज शर्मा (२३,७६७)
- दैलेख :-क्षेत्र नं. २ :राजबहादुर बुढाक्षेत्री (२३,३२३)
- सुर्खेत:-क्षेत्र नं. १ :ध्रुवकुमार शाही (३६,७५९)
- सुर्खेत:-क्षेत्र नं. २ :नवराज रावत (३७,४४७)
- गुल्मी:-क्षेत्र नं. १ :प्रदिप कुमार ज्ञवाली (३७,८१४)
- गुल्मी:-क्षेत्र नं. २ :गोकर्ण राज विष्ट (३४,६१८)
- पाल्पा:-क्षेत्र नं. १ :दल बहादुर राना (३२,५४९)
- पाल्पा:-क्षेत्र नं. २ :सोम प्रसाद पाण्डेय (३४,८९९)
- रुपन्देही:-क्षेत्र नं. २ : विष्णु प्रसाद पौडेल (४४,००९)
- रुपन्देही:-क्षेत्र नं. ३ : घनश्याम भुसाल (३२,८६६)
- कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्त (३५,१७७)
- दाङ:-क्षेत्र नं. १ : मेटमणि चौधरी (३७,९०८)
- दाङ:-क्षेत्र नं. ३ : हिराचन्द्र के.सी. (४०,२८७)
- बाँके:-क्षेत्र नं. ३ : नन्द लाल रोका क्षेत्री (३१,५९३)
- बर्दिया:-क्षेत्र नं. २ :सन्त कुमार थारु (५०,५५५)
- मनाङ:-क्षेत्र नं. १ :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
- कास्की:-क्षेत्र नं. १ :खगराज अधिकारी (३९,२४२)
- कास्की:-क्षेत्र नं. २ :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
- कास्की:-क्षेत्र नं. ३ : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
- तनहुँ:-क्षेत्र नं. १ : कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
- तनहुँ:-क्षेत्र नं. २ : केदार सिग्देल (३२,९३५)
- मुस्ताङ्ग:-क्षेत्र नं. १ :प्रेम प्रसाद तुलाचन (३,५४४)
- म्याग्दी:-क्षेत्र नं. १ :भुपेन्द्र बहादुर थापा (२३,३०८)
- बाग्लुङ:-क्षेत्र नं. १ :सुर्य प्रसाद पाठक (३३,३५७)
- पर्वत :-क्षेत्र नं. १ :पदम गिरी (३९,२७५)
- दोलखा:-क्षेत्र नं. १ : पार्वत गुरुङ (५५,४५७)
- सिन्धुली:-क्षेत्र नं. १ :गणेश कुमार पहाडी (३२,५२९)
- धादिङ:-क्षेत्र नं. १ :भुमि प्रसाद त्रिपाठी (४९,१२१)
- धादिङ:-क्षेत्र नं. २ :खेम प्रसाद लोहनी (३६,६५४)
- नुवाकोट:-क्षेत्र नं. २ : नारायणप्रसाद खतिवडा (३६,८९२)
- काठमाण्डौ:-क्षेत्र नं. २ : माधवकुमार नेपाल (२७,३६६)
- काठमाण्डौ:-क्षेत्र नं. ३ : कृष्ण बहादुर राई (१९,१६९)
- काठमाण्डौ:-क्षेत्र नं. ५ : ईश्वर पोखरेल (२३,०२९)
- काठमाण्डौ:-क्षेत्र नं. ७ : राम बिर मानन्धर (१८,१०२)
- काठमाण्डौ:-क्षेत्र नं. ८ :जीवनराम श्रेष्ठ (१३,३९७)
- काठमाण्डौ:-क्षेत्र नं. ९ :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
- सिराहा:-क्षेत्र नं. ३ : लिलानाथ श्रेष्ठ (२३,२२७)
- भक्तपुर:-क्षेत्र नं. २ : महेश बस्नेत (३६,४१२)
- ललितपुर:-क्षेत्र नं. १ : नवराज सिलवाल (२६,९५१)
- ललितपुर:-क्षेत्र नं. २ : कृष्ण लाल महर्जन (२७,७१३)
- मकवानपुर :-क्षेत्र नं. १ : कृष्ण प्रसाद दहाल (४०,६३१)
- मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)
- चितवन:-क्षेत्र नं. १ : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
- चितवन:-क्षेत्र नं. २ : कृष्ण भक्त पोख्रेल (४४,६७०)
- सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)
- नवलपरासी:-क्षेत्र नं. १ : हृदयेश त्रिपाठी (१९,२६१)
- रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२
- काभ्रेपलाञ्चाेक २: गाेकूल प्रसाद वाँस्काेटा ५४४२७
- सङ्खुवासभामाः राजेन्द्रप्रसाद गौतम (३२७६९)
- कंचनपुर ३: दिपकप्रकाश भट्ट (२६३६४)
माअाेवादी केन्द्र
- कैलाली ४:लेखराज भट्ट(३१३५९)
- सल्यान १:टेकबहादुर बस्नेत (
- कञ्चनपुर १:बिना मगर २९०२१
- महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)
- काभ्रे १: गंगाबहादुर तामाङ(४३६३१)
- कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
- बाँके १:महेश्वर जंग गहतराज (३११७३)
- ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
- रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्ठ-४२११७ मत
- सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
- नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
- गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
- लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
- वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
- जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
- कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
- जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
- उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
- सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत
- भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
- मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
- मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
- सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
- दाङ , क्षेत्र नं. २- कृष्णबहादुर महरा-३९९५९ मत
- बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
- रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
- रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
- कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)
- चितवन ३: पुष्पकमल दाहाल ४८२७६
- सर्लाही ३ः रामेश्वर राय यादव (२२३६७)
- सिरहा २: सुरेसचन्द्र दास (२०१४८)
- अर्घाखाँचीः टोपबहादुर रायामाझी(५०८३७)
- धनुषा १: मातृका यादव (२६४१८)
- नेपाली कांग्रेसप्रतिनिधसभामा विजयी उम्मेदवारहरु
- उदयपुर १:नारायण खड्का (३३१४२)
- नवलपरासी २: देवेन्द्र राज कडेल (३४१३०)
- बारा १: उमाकान्त चौधरी(२४४५०)
- सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)
- रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)
- नवलपरासी(पूर्व)१: शशांक कोइराला()
- सप्तरी ४:तेजुलाल चौधरी(२४११३)
- काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
- काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
- काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
- काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
- रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
- मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
- कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
- रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
- डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
- रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
- रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)
- सुनसरी २: सिताराम मेहता (४१४९५)
- नवलपरासीपश्चिम २ः देवेन्द्रराज कँडेल(३४१३०)
- सिरहा १: प्रदिप गिरि २३९५१
संघीय समाजवादी फोरम नेपालप्रतिनिधि सभा
- धनुषा २:उमा शंकर असगहरियाँ(३२०४४)
- बारा ३ :रामबाबु कुमार यादव(२१३३६)
- पर्सा १:प्रदीप यादव(२११२५)
- बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
- सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
- सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव- २१६२० मत
- बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव- २८१८५ मत
- पर्सा ३ः हरिनारायणप्रसाद राैनियार (१५१६८)
- पर्सा २ः विमल श्रीवास्तव(२११६९)
- महाेत्तरी ४: सुरेन्द्रकुमार यादव (१८३५३)
राजपाप्रतिनिधि सभा
- महोत्तरी २:शरतसिंह भण्डारी(३०९२२)
- सिरहा ४:राजकिशोर यादव (२११४४)
- बारा ४:एकाबाल मियाँ
- महोत्तरी ३: महन्त ठाकुर
- सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी- २२८५४ मत
- धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
- रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत
- पर्सा ४: लक्ष्मनलाल कर्ण (२०७३८)
- सर्लाही १: प्रमाेद साह (२२०३६)
- कैलाली १: रेशमलाल चाैधरी (३४३४१)
नयाँ शक्तिप्रतिनिध सभातर्फ विजयी हुने
- गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत
स्वतन्त्रहुम्ला : छक्कबहादुर लामा
राप्रपा झापा ३: राजेन्द्र लिङ्देन
नेमकिपा भक्तपुर १: प्रेम सुवाल
राजमाे प्यूठान : दुर्गा पाैडेल