सर्लाही–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर घटाएका छन्।
प्राप्त पछिल्लो मतपरिणाम अुनसार सिंह राजपाका उम्मेदवार राकेशकुमार मिश्रभन्दा ३ सय ८२ मतले पछि परेको छन्।
मिश्रले १६ हजार ३ सय १८ मत पाउँदा सिंहले १५ हजार ९ सय ३६ मत पाएका छन्। मतगणना जारी छ।