चुनाव हुनु केही दिनअघिमात्र एमाले त्यागेर कांग्रेसबाट उम्मेदवार बनेका मोहनसिंह राठौर कैलाली–२ मा २ हजार मतले पछि परेका छन्।
जारी मतगणनामा कांग्रेस उम्मेदवार राठौरले एमालेका झपट रावलभन्दा १ हजार ९ सय ११ मतले पछि परेका छन्।
२५ हजार मत गणना हुँदा रावलले १२ हजार २ सय ८५ मत पाएका छन् भने रावलले १० हजार ३ सय ७४ मत ल्याएका छन्।
राठौर मन्त्री हुँदा रावल उनका सहयोगी भएर काम गरेका थिए।