बुधबार बिहान सुनसरी- ३ को प्रदेशसभा 'ख'को अन्तिम मतपरिणाम आएसँगै प्रदेशसभा सदस्यका लागि ३३० क्षेत्रकै अन्तिम नतिजा आइसकेको छ। ३३० क्षेत्रमा एमालेले सबैभन्दा बढी १६८ सिटमा विजय भएको छ। दोस्रोमा माओवादीले ७३ सिट सुरक्षित गरेको छ भने तेस्रोमा भएको कांग्रेसको ४१ सिट छ।
दुई नम्बर प्रदेश बाहेक बाँकी सबै प्रदेशमा एमालेले सबैभन्दा धेरै सिट ल्याएको छ।
प्रदेश १प्रदेश नम्बर एक मा प्रदेश सभाका लागि छुट्ट्याइएको ५६ सिटमध्ये नेकपा एमालेले ६४ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले १८ प्रतिशत, कांग्रेसले १४ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले ३६
- माओवादी १०
- कांग्रेस ८
- फोरम १
- अन्य १
- जम्मा- ५६
हेर्नुहोस् चार्टमा
प्रदेश नम्बर २प्रदेश नम्बर २ मा प्रदेश सभाका लागि छुट्ट्याइएको ६४ सिटमध्ये संघीय समाजवादी फोरम नेपालले ३१ प्रतिशत सिट जितेको छ। यस्तै दोस्रोमा रहेको राजपाले २३ प्रतिशत, सबै क्षेत्रमा अगाडि रहेको एमाले यहाँ तेस्रो स्थानमा रहँदै २२ प्रतिशत सिट जितेको छ। यस्तै कांग्रेसले १२.५ प्रतिशत सिट जित्दा माओवादी केन्द्रले ९ प्रतिशत जितेको छ।
- फोरम २०
- राजपा १५
- एमाले १४
- कांग्रेस ८
- माओवादी ६
- अन्य १
- जम्मा- ६४
हेर्नुहोस् चार्टमा
प्रदेश ३प्रदेश नम्बर ३ मा प्रदेश सभाका लागि छुट्ट्याइएको ६६ सिटमध्ये नेकपा एमालेले ६४ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले २२ प्रतिशत, कांग्रेसले ७ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले ४२
- माओवादी १५
- कांग्रेस ७
- अन्य २
- जम्मा- ६६
हेर्नुहोस् चार्टमा
प्रदेश ४प्रदेश नम्बर ४ मा प्रदेश सभाका लागि छुट्ट्याइएको ३६ सिटमध्ये नेकपा एमालेले ४७ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले १४ प्रतिशत, कांग्रेसले ९ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले १७
- माओवादी ९
- कांग्रेस ६
- जनमोर्चा २
- अन्य २
- जम्मा- ३६
हेर्नुहोस् चार्टमाप्रदेश ५प्रदेश नम्बर ५ मा प्रदेश सभाका लागि छुट्ट्याइएको ५२ सिटमध्ये नेकपा एमालेले ५४ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले २७ प्रतिशत, कांग्रेसले १३ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले २८
- माओवादी १४
- कांग्रेस ७
- फोरम ३
- जम्मा- ५२
हेर्नुहोस् चार्टमा
प्रदेश ६प्रदेश नम्बर ६ मा प्रदेश सभाका लागि छुट्ट्याइएको २४ सिटमध्ये नेकपा एमालेले ५८ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले १७ प्रतिशत, कांग्रेसले २ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले १४
- माओवादी ९
- कांग्रेस १
- जम्मा- २४
हेर्नुहोस् चार्टमा
प्रदेश ७प्रदेश नम्बर ७ मा प्रदेश सभाका लागि छुट्ट्याइएको ३२ सिटमध्ये नेकपा एमालेले ५३ प्रतिशतमा विजय हाँशिल गरेको छ भने दोस्रोमा रहेको माओवादीले १९ प्रतिशत, कांग्रेसले ८ प्रतिशत स्थानमा जित हात पारेको छ।
- एमाले १७
- माओवादी १०
- कांग्रेस ४
- राजपा १
- जम्मा- ३२
हेर्नुहोस् चार्टमा