राष्ट्रियस सभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले २ महिना देखि अड्काएर राखेकी छन्। राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय आधारमा गर्ने की बहुमतीय आधारमा भन्ने बारे कांग्रेस र एमाले वीच विवाद छ। राष्ट्रपतिले भने सहमति गरेर आउन राजनीतिक दलहरुलाई भनिरहेकी छन्।