कांग्रेसले प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष राधेश्याम अधिकारी, धना खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपाली प्रदेश ३ बाट उम्मेदवार बन्ने भएका हुन्।
राष्ट्रिय सभाका लागि आज १० बजेदेखि मनोनयन दर्ता हुँदैछ।
राष्ट्रिय सभाका चुनावका लागि आज