भोलि र पर्सि नेपाल बन्दै हिड्ने पूर्व जनमुक्ति सेनाका लडाकु रन्जित गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरूङलाई बिहिबार न्यूरोडबाट पक्राउ गरेको हो।
गुरुङले २५ र २६ गते नेपाल बन्द हुने र बन्दको अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने बताएका थिए।