नेकपा एमालेकी डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेद्वार बनाएको छ। एमालेले बिहान १२ बजेसम्म उम्मेद्वारको टुङ्गो लगाएको थिएन। तर अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गरेका थिए।
संसद भवन पुगेर एमाले नेताहरुले तुम्बाहाम्फेको मनोनयन दर्ता गराएका हुन्।