प्रधानमन्त्री केपी शर्मा ओली आइतबार करिब साढे दुई बजे टुँडिखेल पुगे। तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन्।
आयोजकले प्रधानमन्त्रीलाई स्वागत गर्दै गुरूङ पहिरन लगाइदिए। त्यसपछि सेतो टिका लगाए। प्रधानमन्त्रीले त्यसपछि कार्यक्रममा निकालिएको झाँकी अवलोकन गरे।
त्यसपछि उनले गुरूङ समुदायको प्रसाद पिएका थिए हेर्नुहोस् तस्बिरमा