प्रधानमन्त्री केपी ओलीलाई अष्ट्रीयाकी अस्ट्रियाकी परराष्ट्र मामिलामन्त्री केरिन क्नाइसल सरप्राइज बर्थ डे उपहार दिएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँगको भेटमा केरिनले चकलेट उपहार दिँदै ह्याप्पी बर्थ डे भनेकी छन्।
भोलि ६७ औं जन्मदिन मनाउन लागेका ओलीलाई केरिनले अष्ट्रियाबाटै ल्याएको चकलेट दिँदै जन्मदिनको शुभकामना दिइन्। केरिनले दिएको चकलेट प्रधानमन्त्री केपी ओलीले उपस्थित सबैलाई बाडेका थिए। आफूले पनि खाँदै करिनलाई धन्यवाद दिए।
हेर्नुहोस् तस्बिरमा
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
