गुठी विधेयक,राहदानी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत विवादित विधेयकविरूद्ध माइतीघर मण्डलमा प्रदर्शनी गरिएको छ।
शनिबार नागरिक अभियन्ताको अगुवाइमा प्रदर्शनी गरिएको हो।
प्रदर्शनकारीहरूले प्रेस स्वतन्त्रता विधेयक फिर्ता गर, पीडितको न्याय सुनिश्चित गर, दण्डहीनताको अन्त्य गर,मानव अधिकारमाथिको हस्तक्षेप बन्द गर,नागरिकको मुख थुन्ने सूचना प्रविधि विधेयक खारेज गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
हेर्नुस् तस्बिरहरू :