सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले बलात्कारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो। सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने- अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले निर्णय गरेको छ।
यी पनि पढ्नुस्: