नेकपाको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा विद्यार्थी संगठन अनेरास्ववियूले 'प्रतिगमन' लाई जुत्ता हान्ने कार्यक्रम आयोजन गरेको छ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन्।
उनीहहरूले नारायणहिटी संग्रालयअघि ‘प्रतिगमन’ को प्रतीक बनाइ जुत्ता हान्ने कार्यक्रम गरेका हुन्। कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए।
हेर्नुहोस् तस्बिरहरू