प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न विपक्षी ५ दलका सांसदहरू सोमबार सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको झलनाथ खनाल- माधव नेपाल पक्ष र जनमोर्चा गरी पाँच दलका सांसदहरूले हस्ताक्षरसहित अदालत पुगेका हुन्।
हेर्नुहोस् तस्बिरमा