सभामुख अग्नी सापकोटाले एमालेको अवरोधकै बीच प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन्। एमालेले सभामुखमाथि प्रश्न उठाउँदै निरन्तर संसद अवरुद्ध पार्दै आएको छ।
संसद बैठकमा संसदीय मर्यादा कायम गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्। सरकारले सभामुखको विरोधमा एमालेले अवरोध जारी राखेपनि विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ।
हेर्नुहोस् तस्बिरहरू