प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल प्रारम्भ भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै यस सम्बन्धी छलफल प्रारम्भ भएको हो।
हेर्नुहोस् तस्बिरहरू