सरकारले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेस गरेको छ।
आइतबार साँझ प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा पेस गरेका छन्।
व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने सरकारको तयारी छ।
व्याख्यात्मक घोषणा बैठकमा सहभागी सबै सांसदहरूलाई बाँडिएको थियो। बैठकमा नाराबाजी गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले पनि व्याख्यात्मक घोषणा पढेका थिए।
हेर्नुस् तस्बिरहरू: