आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह भएको छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह भएको हो।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलगायत पनि सहभागी थिए।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र अन्य आगिंक क्याम्पसहरूमा गरी १५ हजार बढी विद्यार्थी पढ्छन्। स्नातक र स्नातकोत्तर पास गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो।
तस्बिरहरू:










