राप्रपाको केन्द्रीय समिति बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यलाभको कामनासम्बन्धी प्रस्ताव पारित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सुरू भएको बैठकमा यस्तो प्रस्ताव पारित भएको हो। पूर्वाराजा शाह मुटुसम्बन्धी समस्या देखिएपछि अाज बिहान नर्भिक अस्पताल भर्ना भएका छन्।
उनको 'एनजिओप्लास्टी' गरिएको छ।