नेकपा एमालेले जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लक्ष्मीनारायण भगतलाई उठाउने भएको छ। उपप्रमुखको टिकट भने पुनम कुमारी मिश्रले पाएकी छन्।
एमाले स्थायी समितिले १० आकांक्षीको माझबाट भगतको नाम चयन गरेको गरेको हो।
अन्य जिल्लाका स्थानीय तहका नगर प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्षको उम्मेदवार यसैअघि नै टुंगो लगाएको एमालेल अन्तिम क्षणमा धनुषाका १८ स्थानीय तहका उम्मेदवार टुंगो लगाएको हो।
धनुषाका विभिन्न नगरपालिकाका उम्मेदवारहरूको सूची यस्तो छ:-
जनकपुर उपमहानगरपालिका
प्रमुख : लक्ष्मीनारायण भगत, उपप्रमुख : पुनमकुमारी मिश्र
हंसपुर नगरपालिका
प्रमुख : सुशील साह, उपप्रमुख : किरणकुमार यादव
धनुषाधाम नगरपालिका
प्रमुख : योगकुमार यादव, उपप्रमुख : अम्बिका विश्वकर्मा
विदेह नगरपालिका
प्रमुख : राजकिशोर यादव, उपप्रमुख : आशादेवी झा
मिथिला बिहारी नगरपालिका
प्रमुख : अनिल यादव, उपप्रमुख : अनिताकुमारी साह
मिथिला नगरपालिका
प्रमुख : हरिनारायण महतो, उपप्रमुख : तारा बस्नेत लामा
नगराईन नगरपालिका
प्रमुुख : रामबाबु साह, उपप्रमुख : राधिका यादव
कमला नगरपालिका
प्रमुख : दिपेन्द्र यादव, उपप्रमुख : गायत्रीदेवी महतो
क्षिरेश्वरनाथ नगरपालिका
प्रमुख : हरिनारायण यादव, उपप्रमुख : यशोदाकुमारी यादव
शहिदनगर नगरपालिका
प्रमुख : जयप्रकाश यादव सुनरैत, उपप्रमुख : मिना मण्डल
सबैला नगरपालिका
प्रमुखः..., उपप्रमुख : इन्दु गुप्ता
चारनाथ गणेशमान नगरपालिका
प्रमुख : बेचन साह, उपप्रमुख : मञ्जु लामा
बटेश्वर गाउँपालिका
अध्यक्ष : डम्बरबहादुर राउत, उपाध्यक्ष : इन्दिरा सिंह दनुवार
लक्ष्मीनियाँ गाउँपालिका
अध्यक्ष : राजकिशोर यादव, उपाध्यक्ष : भौली यादव
औरही गाउँपालिका
अध्यक्ष : उमाशंकर साह, उपाध्यक्ष : नन्दकुमारी ठाकुर
मुखियापट्टि मुसरनियाँ गाउँपालिका
अध्यक्ष : मनोजकुमार यादव, उपाध्यक्ष : मिरादेवी महतो
धनौजी गाउँपालिका
अध्यक्ष : राजकुमार, उपाध्यक्ष : इन्दिला यादव
जनकनन्दनी गाउँपालिका
अध्यक्ष धितेन्द्रलाल दास, उपाध्यक्ष : गीता साह