राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो।
पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले तेश्रो चरणमा भने भाग लिन लागेको हो ।
६ वटा पार्टी एकीकरणपछि पहिलो पटक निर्वाचनमा सहभागि भएको भन्दै कतिपय योग्य, सक्षम र जनाधार भएका नेतालाई पार्टीले उम्मेदवार बनाउन नसकेको राजपाको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस् राजपा उम्मेदवार सूचीः