धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अग्रता कायमै रहेको छ।
राजपाका लालकिशोर साहले १०७४ मत ल्याएका छन्। उनलाई पछ्याउँदै कांग्रेसका मनोज साहले ७७४ मत प्राप्त गरेका हुन्।
उपमेयर पदमा पनि राजपाका रिता झाले ४६४ मत ल्याएकी छन्।