सर्लाहीको हरिपुर नगरपालिकामा माओवादीका मेयर उम्मेदवारले १ हजार १ सय ५८ मत ल्याएर एमालेका जमरुद्दिन मन्सुरलाई अग्रता दिइरहेका छन्। मन्सुरले ९ सय ३५ मत सहित उनलाई पछ्याइरहेका छन्।
हरिपुर नगरपालिकाको वडा नम्बर १ र ९को मतगणना सकिएको छ। वडानम्बर एकमा एमाले प्यानलसहित जितेको छ भने कांग्रेसले ९ नम्बर वडा हात पारेको छ।