तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएका प्रदेश नम्बर २ का ३० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ।
अहिलेसम्मको मतपरिणाममा नेपाली कांग्रेसले १० स्थानमा जितेको छ। उसले ३० स्थानीय तहमा अग्रता लिइरहेको छ।
त्यस्तै राजपाले ८ स्थानमा जित हात पारेको छ भने १६ स्थानमा अग्रता लिएको छ।
संघीय समाजवादी फोरमले ५ स्थानमा जित हासिल गरेको छ भने १५ ठाउँमा अग्रता छ।
नेकपा एमालेले ५ ठाउँमा जित र ११ मा अग्रता लिएको छ।
बिहीबार मात्रै मतदान भएको राजविराज-१५ को मतगणना आज रातिबाट सुरू हुनेछ।
१३ स्थानको मतपरिणाम सेतोपाटीलाई प्राप्त हुन सकेको छैन।
हेर्नुहोस् कुन पार्टीले कहाँ अग्रता लिएका छन्-
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरु सिरहासिरहा नगरपालिका
सप्तरीकृष्णसावरन नगरपालिका
कञ्चनरुप नगरपालिका
खडक नगरपालिका
तिलाठी कोइलाडी गाँउपालिका
रौतहट फतुवा विजयपुर नगरपालिका
राजदेवी नगरपालिका
गजुरा नगरपालिका
चन्द्रपुर नगरपालिका
बृन्दाबन नगरपालिका
राजपुर नगरपालिका
दुर्गा भगवती गाउँपालिका
गरुडा नगरपालिका
बारानिजगढ नगरपालिका
महागढीमाई नगरपालिका
फेटा गाउँपालिका
सुवर्ण गाउँपालिका
महोत्तरी बर्दिवास नगरपालिका
एकडारा गाउँपालिका
बलवा नगरपालिका
रामगोपालुर नगरपालिका
लोहरपट्टी नगरापालिका
सर्लाहीइश्वरपुर नगरपालिका
धनुषा कमला नगरपालिका
क्षिरेश्वर नगरपालिका
धनुषाधाम नगरपालिका
पर्साजिराभवानी गाउँपालिका
बहुदरमाई नगरपालिका
वीरगन्ज महानगरपालिका
नेकपा माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तहहरु मिर्चैया नगरपालिका
गोलबजार नगरपालिका
धनगढीमाई नगरपालिका
रौतहट कटहरिया नगरपालिका
महोत्तरी गौशाला
साम्सी गाउँपालिका
सर्लाहीबागमती नगरपालिका
बरहथवा नगरपालिका
चक्रघट्टा गाउँपालिका
हरिपुर नगरपालिका
धनुषासबैला नगरपालिका
पर्सापकाहा मैनपुर
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तहहरु सिरहाबयरपट्टी गाँउपालिका
लक्ष्मीपुर पतारी गाँउपालिका
सप्तरीतिरहुत गाँउपालिका
बोदे बरसाइन नगरपालिका
महादेवा गाँउपालिका
वालन–विहुल गाँउपालिका
हनुमाननगर कङ्कालिनी नगरपालिका
रौतहटदेवाही गोनाडी नगरपालिकामा
बौदिमाई नगरपालिका
माधवनारायण नगरपालिका
सर्लाही कविलासी नगरपालिका
धनुषालक्ष्मीनियाँ गाउँपालिका
पर्साधोबिनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका
नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु सिरहालहान नगरपालिका
सखुवानान्कारकट्टी गाँउपालिका
सप्तरी शम्भुनाथ नगरपालिका
सरुङगा नगरपालिका
बाराजीतपुर सिमरा
कलैया
कोहल्वी नगरपालिका
आदर्श कोतवाल गाउँपालिका
महोत्तरी पिपरा
सर्लाही हरिवन नगरपालिका
धनुषामिथिला बिहारी नगरपालिका
राजपाले अग्रता लिएका स्थानीय तहसिरहाकल्याणपुर नगरपालिका
धनुषाजनकपुर उपमहानगरपालिका
रौतहटगढीमाई नगरपालिका
गौर नगरपालिका
बारापरवानीपुर गाउँपालिका
पर्चौता गाउँपालिका
पर्सौनी गाउँपालिका
सिम्रौनगढ नगरपालिका
महोत्तरी जलेश्वर नगरपालिका
मटिहानी नगरपालिका
भंगाहा नगरपालिका
मनरा शिवसा नगरपालिका
सर्लाही चन्द्रनगर गाउँपालिका
गोडैता गाउँपालिका
बलरा नगरपालिका
बसबरिया गाउँपालिका
नयाँ शक्तिले अग्रता लिएका सप्तरीछिन्नमस्ता गाउँपालिका
लोकतान्त्रिक फोरमले अग्रता लिएकाबाराविश्रामपुर गाउँपालिका
नेपाली जनता दलपर्सापोखरिया नगरपालिका