कान्छी ओलम्पियन गौरीका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन्। योसँगै उनले ५ कीर्तिमान राखेकी छन् भने ६ वटा स्वर्ण पदक हात पारेकी छन्।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन्। १०० मिटर बटरफ्लाईमा पनि उनले राष्ट्रिय कीर्तिमान राखेकी हुन्।
हेर्नुहोस् प्रतियोगितका केही तस्बिरहरूः
.JPG?1503066047696)

.JPG?1503066037785)
.JPG?1503066026646)
.JPG?1503066012718)
.JPG?1503065998784)
.JPG?1503065986861)
.JPG?1503065966540)
.JPG?1503065957278)
.JPG?1503065938246)
.JPG?1503065920411)
.JPG?1503065899751)