काठमाडौँका सडक छेउछाउमा हेर्दा आर्कशक देखिने जुत्ताहरु प्रशस्तै बेच्न राखिएका हुन्छन्।
तिनीहरुको मूल्य पनि न्यून हुन्छ। तर त्यस्ता जुत्ता लगाउदा आरामदायी नहुने र लगाएको केही घण्टामै गनाउने जस्ता समस्याहरु आउछन्। त्यस्तै सबैभन्दा ठुलो कुरा त ती जुत्ता २ महिना पनि टिक्दैन।
पैसा को मुख हेरेर त्यस्ता जुत्ता किन्दा आफुलाई झनै घाटा हुन्छ। त्यसैले सबैलाई अलिकति महंगै परेपनि ब्राण्डेड जुत्तानै लगाउन आग्रह गर्छु।