मैले भाटभटेनी सुपरमार्केट कलंकीबाट कोदाको पिठो किने।
प्याकेटको बाहिर लेखेको पनि त्यहि छ ।
हिजो बेलुका एक घण्टा लगाएर कोदोको ढिँडो पकाएँ ।
क्या स्वादले खाईने भयो भनेर पस्किएर एक गाँस मुखमा हालेको त ढुंगाको किरकिर मात्रै पो हुन्छ । पछि पिठो पानीमा मात्रै घोलेर टेस्ट गरेको त पिठोमै पो सराबरी ढुंगा रहेछ । लापरबाहीको पनि हद हुन्छ नि ।