म केहीवर्ष देखि थाइल्याण्ड बस्छु ।
नेपालमा तुलनामा यहाँ दैनिक उपभोग्य बस्तु निकै सस्तोमा पाइन्छ। ताजा पनि पाइन्छ। नेपालमा जस्तो बासी यहाँ बेचे कारबाही हुन्छ। अझ यहाँको सेभन इलेभन भन्ने सुपरमार्केट निकै चलेको छ।
यहाँ प्राय अधिकांश सामान पाइनेहुदाँ त्यहाँ सामान किन्न नै मानिसहरुको भिड लाग्छ। खाना मात्र होइन कपडाहरु पनि सस्तो पाइन्छ।