प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ।
आजको बैठकले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने भएको छ।
बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ।
यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन्।