लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरका लागि उम्मेदवार सिफारिस गरेको छ।
लोसपाले मेयरका लागि दानिन्द्र जोशी र शारदा देवी मगरलाई उपमेयरमा सिफारिस गरेको छ।
जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको जोशीले बताए।
काठमाडौं जिल्ला कमिटीको अध्यक्ष जोशी र उपाध्यक्ष मगर हुन्।