सत्तारूढ दल नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो।
बज्राचार्य ललिपुर नगरकमिटीका अध्यक्षसमेत हुन्।
गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ।