मतदान सुरू हुँदैगर्दा काठमाडौँका सडक खाली देखिएका छन्। केही फाट्टफुट्ट चलेका सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको छ।
निर्वाचनलाई लक्षित गरी सरकारले अत्यावश्यकबाहेकका सवारीसाधनमा रोक लगाएका कारण सडक सुनसान देखिएको हो। आज पास बाहक बाहेक अन्य कुनै पनि सवारी चल्न पाउने छैनन्।
हेर्नुहोस् तस्बिरहरू