प्रदेश सभा र प्रतिनिधि सभातर्फको मत परिणाम अाउने क्रम जारी छ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेले १३७ स्थानमा जित हासिल गरको छ।
यी हुन् प्रदेश सभामा विजयी भएका एमालेका १३७ उम्मेद्वार
- काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२
- काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्ठ- ८९३६
- काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल- १६५७३
- काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्वर फुयाल- १०८८६
- काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की- १२३४७
- काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत- ८०२२
- काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला- १२८१३
- काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य- ७७८०
- काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर- ८८००
- काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ- ६०२२
- काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्ट लक्ष्मी शाक्य (वोहरा)- ५१६९
- काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल- १२१५६
- काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्ती शाक्य- ९५३१
- काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर- ९९०३
- भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्ठ- १४२८८
- भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा- १९५१५
- ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल- १४५३४
- ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य- १२०६३
- ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६
- ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१
- रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल- १५२४९
- रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल- २२७८०
- दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई- २३०५८
- काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा- २४४४७
- सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६
- सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)- ४४३८
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल- २१८५९
- नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे- २०००९
- नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली- २०५०९
- धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे- २७३३२
- धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी- २०३६३
- चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३
- चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२
- चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२
- मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३
- गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६
- लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५
- लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्वी सुव्वा गुरुङ- २३०८८
- तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०
- तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५
- कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९
- कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९
- कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७
- मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४
- मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७
- पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४
- म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०
- वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५
- सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८
- सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६
- डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०
- जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८
- मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३
- मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५
- हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८
- कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५
- जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५
- दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९
- दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७
- दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५
- सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२
- सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१
- इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६
- इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८
- इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६
- उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१
- उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९
- ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८
- खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३
- झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३
- झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१
- झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४
- झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९
- झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२
- झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३
- झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८
- झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१
- ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७
- तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२
- तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६
- धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१
- धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८
- पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०
- भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७
- भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४
- मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५
- मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्वर राजबंशि- १२८६१
- मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६
- मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७
- मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०
- सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३
- सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४
- सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५
- सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०
- सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७
- सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७
- कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३
- कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५
- कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्थी- २१७३२
- कपिलवस्तु , क्षेत्र नं. २ (क) दृग नरायण पाण्डेय- १९२३४
- गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५
- गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्ठ- १९५९१
- दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३
- दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४
- दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०
- दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०
- पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५
- पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१
- पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२
- प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४
- बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०
- बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३
- बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७
- बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९
- रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्वर ढकाल- २२०२५
- रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४
- अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६
- अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०
- कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५
- कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७
- डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३
- दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३
- बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११
- बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६
- बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्मी- ९८४०
- बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८
- सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३
- सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२
- धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९
- बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५
- बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४
- रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२
- महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७