इन्टरनेट सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनमा सबभन्दा धेरै ब्याट्री खपत गर्ने १० एपको सूची सार्वजनिक गरेको छ।
फर्मले जारी गरेको सूचीमा गेमिङदेखि सोसल मिडिया एप्ससम्म अटाएका छन् भने यी सबै एप गुगल प्लेस्टोरबाट निशूल्क इन्स्ट्ल गर्न मिल्ने खालका छन्।
यी हुन् धेरै ब्याट्री खपत गर्ने दश एन्ड्रोइड एपः
१. क्याण्डी क्रस सागा
२. पेट रेसक्यिु सागा
३. क्लस अफ क्लान्४।गुगल प्ले सर्भिसेस
५. ओएलएक्स
६. फेसबुक
७. ह्वाट्सएप
८. लुकआउट सेक्युरिटी एण्टीभाइरस
९. एण्ड्रोइड वेदर र क्लक विडजेट
१०. सोलिटेयर्