ओप्पोले भ्यालेन्टाइन डेको अवसर पारेर सञ्चालन गरेको पर्फेक्ट कम्पानियन सेल्फी कन्टेस्टका विजेताहरु घोषणा तथा पुरस्कार हस्तान्तरण गरेको छ।
सुजिता तन्डुकार श्रेष्ठ, डार्विन सुवाल र जनम नेक्सन थापालाई बिजेता घोषणा गरिएको छ। बिजेताहरुले ओप्पोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
यसमा सहभागी हुनका लागि आफ्ना प्रियजनहरुसँग सेल्फी खिची #CaptureTheRealYou #OPPOF5DashingBlue का साथ Dashing Blue limited edition को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो।