चिनियाँ ब्राण्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी। यी तिनमध्ये रेड्मी सिरिजका फोनबढी चर्चामा छन्।
नेपाली बजारमा रेड्मी सिरिजका ९ स्मार्टफोन छन्। तीः रेड्मी–८ए डुअल, रेड्मी–९ए, रेड्मी–९सी, रेड्मी–९, रेड्मी–९प्राइम, रेड्मी–नोट९, रेड्मी–नोट९ प्रो, रेड्मी–नोट९ एस, रेड्मी–नोट९ प्रो म्याक्स हुन्।
मोबाइलको महत्वपूर्ण पार्ट डिस्प्ले, क्यामरा, स्टोरेज र ब्याट्री नै हो। यी सबै उत्कृष्ट प्रविधिहरू यस स्मार्टफोनमा जडान गरिएका कम्पनीले बताएको छ।
कम्पनीका अनुसार रेड्मी सिरिज एन्ट्री लेबलदेखि फ्ल्यागसिपसम्ममा छन्।
यी स्मार्टफोनमा आधुनिक डिजाइनका फिचर्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। हेरौं यी फोनमा समावेश फिचर्स र मूल्य।
रेड्मी–८ए डुअल
डिस्प्लेः ६.२२ इञ्च
पछाडि क्यामराः १३÷२ मेगापिक्सल
अगाडिः ८ मेगापिक्सल
ब्याट्रीः ५ हजार एमएएच
स्टोरेजः २जिबी/३२जिबी, ३जिबी/३२जिबी र ३जिबी/६४जिबी
मूल्यः १३ हजार ४ सय ९९, १४ हजार ४ सय ९९ र १५ हजार ४ सय ९९ रूपैयाँ
रेड्मी–९ए
डिस्प्लेः ६.५३ इञ्च
पछाडिको क्यामराः १३ मेगापिक्सल
सेल्फी क्यामराः ५ मेगापिक्सल
ब्याट्रीः ५ हजार एमएएच ब्याट्री
स्टोरेजः ३ जिबी÷३२ जिबी
मूल्यः ११ हजार ४ सय ९९ रूपैयाँ
रेड्मी–९सी
डिस्प्लेः ६.५३ इञ्च
पछाडि क्यामराः १३ प्सल २ प्लस २ मेगापिक्सल
सेल्फी क्यामेरा ५ मेगापिक्सल
ब्याट्रीः ५ हजार एमएएच ब्याट्री क्षमता
स्टोरेजः २ जिबी र्याम ३२ रोम र ३ जिबी र्याम ६४ जिबी रोम
मूल्यः १२ हजार ९ सय ९९ र १४ हजार ९ सय ९९ रूपैयाँ
रेड्मी–९
डिस्प्लेः ६.५३ इञ्च
पछाडि क्यामराः १३/८/५/२ मेगापिक्सल
सेल्फी क्यामेराः ८ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
स्टोरेजः ३ जिबी र्याम ३२ जिबी रोम र ४ जिबी र्याम ६४ जिबी रोम
मूल्यः १६ हजार ९ सय ९९ र १७ हजार ९ सय ९९ रूपैयाँ
रेड्मी–९ प्राइम
डिस्प्लेः ६.५३ इञ्च
पछाडि क्यामराः १३/८/५/२ मेगापिक्सल
सेल्फी क्यामेराः ८ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
स्टोरेजः ४जिबी/६४जिबी र ४जिबी/१२८जिबी
मूल्यः १७ हजार ९ सय ९९ र १८ हजार ९ सय ९९ रूपैयाँ
रेड्मी–नोट९
डिस्प्लेः ६.५३ इञ्च
पछाडि क्यामराः ४८/८/२/२ मेगापिक्सल
सेल्फी क्यामेराः १३ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
१८ वाटको फास्ट चार्जिङ सुविधा
स्टोरेजः ४जिबी/६४जिबी, ४जिबी/१२८जिबी र ६जिबी/१२८जिबी
मूल्यः २० हजार ९ सय ९९, २२ हजार ९ सय ९९ र २४ हजार ९ सय ९९
रेड्मी–नोट९ एस
डिस्प्लेः ६.६७ इञ्च
पछाडि क्यामराः ४८/८/५/२ मेगापिक्सल
सेल्फी क्यामेराः १६ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
१८ वाटको फास्ट चार्जिङ सुविधा
स्टोरेजः ६जिबी/१२८जिबी
मूल्यः २९ हजार ९ सय ९९
रेड्मी–नोट९ प्रो
डिस्प्लेः ६.६७ इञ्च
पछाडि क्यामराः ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, ५ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो
सेल्फीः १६ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
३० वाटको फास्ट चार्जिङ सुविधा
स्टोरेजः ४जिबी/१२८जिबी र ६जिबी/१२८जिबी
मूल्यः २६ हजार ९ सय ९९ र २९ हजार ९ सय ९९ रूपैयाँ छ।
रेड्मी–नोट९ प्रो म्याक्स
डिस्प्लेः ६.६७ इञ्च
पछाडि क्यामराः ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, ५ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो
सेल्फीः ३२ मेगापिक्सल
ब्याट्रीः ५ हजार २० एमएएच
३२ वाटको फास्ट चार्जिङ सुविधा
स्टोरेजः ६जिबी/१२८जिबी र ८जिबी/१२८जिबी
मूल्यः ३१ हजार ९ सय ९९ र ३४ हजार ९ सय ९९ रूपैयाँ छ।