ओेपोले ‘ओ–फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ।
ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले उक्त क्याम्पेन घोषणा गरेको हो।
डिसेम्बर १ देखि सुरू गरिएको सो एसएमएस उपहार योजनामा सहभागिताजनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन्।
क्याम्पेन सन् २०२१ जनवरी १० सम्मलागु हुने कम्पनीले जानकारी दिएको छ।