सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओपो’ ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनियाँ ब्राण्डको स्मार्टफोन हो।
यसले सन् २०२० मा ८ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। ती ओपो–ए१२, ओपो–ए५३, ओपो–एफ १७ र ओपो–एफ १७ प्रो, ओपो–रेनो३, ओपो–एफ१५, ओपो–ए३१ र ओपो–ए५२ हुन्।
फोनका विशेषता बारे तल उल्लेख गरिएको छ।
१.ओपो–ए१२
र्याम र स्टोरेजः ३ जिबी र ३२ जिबी र ४ जिबी र ३२ जिबी
क्यामराः १३ र २ मेगापिक्सल ब्याक क्यामरा र १३ मेगापिक्सल सेल्फी
अरू विशेषताः ६.२२ इञ्च डिस्प्ले
मूल्यः १८ हजार ५ सय ९० र २० हजार ७ सय ९० रूपैयाँ
२.ओपो–एफ१७
डिस्प्लेः ६.४४ इञ्च
र्याम र स्टोरेजः ४ जिबी र ६४ जिबी
क्यामराः १६/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी
अन्य विशेषताः ४ हजार १५ एमएएच ब्याट्री ३० वाटको फास्ट चार्जिङ सुविधा
मूल्यः ३३ हजार ९ सय ९० रूपैयाँ
३.ओपो–एफ१७ प्रो
डिस्प्लेः ६.४३
क्यामराः ४८/८/२/२ मेगापिक्स ब्याक क्यामरा र १६ र २ मेगापिक्सल सेल्फी
र्याम र स्टोरेजः ८ जिबी र १२८ जिबी
ब्याट्रीः ४ हजार १५ एमएएच ब्याटी ३० वाटको फास्ट चार्जिङ सुविधा
मूल्यः ४३ हजार ९ सय ९० रूपैयाँ
४.ओपो–रेनो३
डिस्प्लेः ६.४ इञ्च
र्याम र स्टोरेजः ८ जिबी र १२८ जिबी
क्यामराः ४८/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र ४४ मेगापिक्सल सेल्फी
अन्य विशेषताः ४ हजार ५ एमएएच
मूल्यः ४६ हजार ९ सय ९० रूपैयाँ
५.ओपो–एफ१५
डिस्प्लेः ६.४ इञ्च
र्याम र स्टोरेजः ८ जिबी र १२८ जिबी
क्यामराः ४८/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी
अन्य विशेषताः ४ हजार एमएएच ब्याट्री
मूल्यः ३९ हजार ९ सय ९० रूपैयाँ
६.ओपो–ए३१
डिस्प्लेः ६.५ इञ्च
र्याम र स्टोरेजः ४ जिबी र १२८ जिबी
क्यामराः १३/२/२ मेगापिक्सल ब्याक क्यामरा र ८ मेगापिक्सल सेल्फी
अन्य विशेषताः ४२ सय ३० एमएएच ब्याट्री
मूल्यः २६ हजार ५ सय ९० रूपैयाँ
७.ओपो–ए५२
डिस्प्लेः ६.५ इञ्च का
र्याम र स्टोरेजः ४ जिबी र १२८ जिबी
क्यामराः १३/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी
अन्य विशेषताः ५ हजार एमएएच ब्याट्री
मूल्यः २९ हजार ९ सय ९० रूपैयाँ
८.ओपो–ए५३
डिस्प्लेः ६.५ इञ्च
र्याम र स्टोरेजः ४ जिबी र ६४ जिबी
क्यामराः १३/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी अन्य विशेषताः ५ हजार एमएएच ब्याट्री १८ वाटको फास्ट चार्ज सुविधा मूल्यः २२ हजार ९ सय ९० रूपैयाँ