क्लासिक टेकले १०१ औँ नेपालगञ्जमा स्थापना गरेको छ।
कम्पनीले सुदुरपश्चिम प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष सेवा उपलब्ध गराउने उद्धेश्यले नयाँ आउटलेट सञ्चालमा ल्याएको हो।
उक्त आउटलेटको उद्धघाटन क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा गरे।
आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ। कम्पनीले नेपालगञ्जका हरेक साना गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ।