एनसेलको ‘डाटा एन्ड भ्वाइस प्याक’ अन्तर्गत एक्स्क्लुसिभ, मेरो प्लान, डाटा प्याक र भ्वाइस प्याक लगायत छन्। तीमध्ये यहाँ भ्वाइस प्याकबारे जानकारी उल्लेख गरेका छौं।
भ्वाइस प्याक अन्तर्गत वान–डे भ्वाइस प्याक, वान–डे अल नेटवर्क भ्वाइस प्याक, वान आवर भ्वाइस प्याक, वान–डे इन्डिया प्याक, ३–डे भ्वाइस प्याक, ७–डे भ्वाइस प्याक, १४–डे भ्वाइस प्याक, इन्डलेस कुराकानी लगायत प्याक छन्।
आफ्नो आवश्यकताअनुसार कम रकममा धेरै मिनेट बोल्न मिल्ने यी प्याक छानेर लिन सकिन्छ।
एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार भ्वाइस प्याक सजिलै लिन सक्नेछन्।
एनसेलको भ्वाइस प्याकअन्तर्गत कति रूपैयाँमा कति मिनेट बोल्न सकिन्छ र यो प्याक कति दिनका लागि हुनेछ भन्नेबारे तल तस्बिरमा उल्लेख छ।