भायानेटले भाइबर च्याटबट ल्याएको छ। भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी जिज्ञाषा लिन सक्छन्।
ग्राहकले समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने बताइएको छ।
साथै भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धि जानकारी भाइबर च्याटबट तत्तकाल पाउन सकिन्छ।