रियलमीले नेपाली बजारमा दुई वटा एयर बड्स ल्याएको छ। ती ’रियलमी बड्स एयर–२’ र ’रियलमी बड्स एयर–२ नियो ’ हुन्।
यी बड्समा ब्याट्रीको क्षमता, उच्चतम अडियो र डिजाइनमा बढी जोड दिएको छ। ध्वनिको समस्या हटाउनका लागि यसमा आर-२ चिपको प्रयोग गरिएको छ।
यो आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ। याे कालो, नीलो र सेतो रंगमा किन्न पाइन्छ।