एनसेलले पछिल्लो अफरअन्तर्गत विभिन्न प्याक सुविधा दिइरहेको छ।
उसमा अनलाइनको खुसी, ट्रिपल मजा प्याक, अल डाटा प्याक, अल भ्वाइस प्याक, न्यू पेजी रेट्स, कल आयो पैसा पायो, स्टुडेन्ट प्लान, एनसेल लोयल्टी अफर, अपग्रेड टु फोजी, एनसेल पाठशाला छ।
यीमध्ये ट्रिपल मज्जा प्याकभित्र तीनवटा प्लेटफर्मको मज्जा एउटै प्याकबाट लिन सकिन्छ।
आवश्यकताअनुसार सातदेखि ३० दिनसम्मको प्याक लिएर फेसबुक, टिकटक र युट्युब चलाउन पाइनेछ।
कति दिनको प्याक लिँदा कति रुपैयाँ?