ओपो र एफएफटीबीचको साझेदारी नवीकरण भएको छ। साझेदारी नवीकरण गर्न पाउँदा निकै हर्षित भएको एफएफटीले बताएको छ।
अन्तर्राष्ट्रिय ब्राण्डसँगको यो साझेदारीले रोल्याण्ड गार्रोसको प्रभाव विश्वव्यापी स्तरमा पु¥याउने विश्वास लिइएको छ।
ओपोले भर्खरै आफ्नो नयाँ ब्राण्ड प्रस्ताव, ‘इन्स्पिरेशन अहेड’ सार्वजनिक गरेको बताएको छ।
यो प्रस्ताव रोल्याण्ड-गार्रोसको नयाँ सिग्नेचर, ‘मुभ दि लाइन्स विथ स्टाइल’ लाई फाइदा पुग्ने विश्वास लिइएको छ।