नेपाल टेलिकम कर्मचारी प्रतिनिधि सञ्चाचक समितिको सदस्यमा रन्जित लोहियाले उम्मेदवारी दिएका छन्। यही जेठ २७ गते हुने निर्वाचनका लागि लोहियाले उमेद्वारी घोषणा गरेका हुन।
लोहिया नेपाल टेलिकमको उप-प्रबन्धक तथा सह-प्रवक्ता समेत हुन्। उनले आफ्नो चुनावी घोषणा सार्वजनिक गर्दै नेपाल टेलिकमको विस्तार र कर्मचारीको वृत्ति विकाशमा जोड दिने बताएका छन्।
उनीसँगै बृज्रेश गुप्तासहित अन्य ८ जनाले पनि टेलिकम कर्मचारी प्रतिनिधि सञ्चाचाल समितिको सदस्यका लागि उम्मेदवारी दिएका छन्।