चिनियाँ मोबाइल कम्पनी ‘जिओनी’ नेपालीमाझ परिचित नाम हो। नेपाली बजारमा करिब ३ वर्षअघि प्रवेश गरेको यसका थुप्रै मोडल बजारमा उपलब्ध छन्।
नेपालमा जिओनीको आधिकारिकरुपमा वितरण टेलिटक प्रालिले गर्दै आएको छ। टेलिटक प्रालिका बजार व्यवस्थापक समीर ढुंगाना जिओनीले छोटो समयमा नै आफूलाई स्थापित गर्नु पछाडि सुपथ मूल्यमा उत्कृष्ट फिचर्स भएको दाबी गर्छन्।
विशेषगरी ब्याट्री ब्याकअप र सेल्फी क्यामरा जिओनीको सबैभन्दा सबल पक्ष भएको ढुंगाना बताउँछन्।
उनको भनाइमा नेपालमा १० हजारदेखि २० हजार रुपैयाँसम्मका मध्यम मूल्य भएका फोन धेरै बिक्छन् र यसमा पनि जिओनी ‘एक्स वन’ सबैभन्दा बढी रुचाइएको मोडल हो।
हाल बजारमा ३ हजार ४ सयको बार फोनदेखि ४४ हजार ९ सय ९९ रुपैयाँसम्मको स्मार्टफोन गरी जिओनीका १८ मोडल उपलब्ध छन्। तिनमा ‘एल २०६’ देखि ‘ए वन प्लस’ सम्म अटाएका छन्।
टेलिटकले उपलब्ध गराएको विवरण अनुसार विभिन्न जिओनी विभिन्न फोन, तिनका विशेषता र मूल्य यस्ता छन्ः
स्मार्टफोन तर्फए वन प्लसमूल्य ४४ हजार ९ सय ९९
६ इन्च आइपिएस डिस्प्ले
२.५+ १.४ गिगाहर्ज कोर्टेक्सए५३ अक्टाकोर प्रोसेसर
४ जिबि र्याम
६४ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ७.० नगेट अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि१३ र ५ मेगापिक्सेलका दुई क्यामरा
२० मेगापिक्सेल सेल्फी क्यामरा
४५५० एमएएच क्षमता भएको ब्याट्री, फास्ट चार्जिङ
एस सिक्स प्रोमूल्य ३४ हजार ९ सय ९९
५.५ इन्च आइपिएस डिस्प्ले
१.८ गिगाहर्ज अक्टाकोर प्रोसेसर
४ जिबि र्याम
६४ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि १३ मेगापिक्सेल क्यामेरा
८ मेगापिक्सेल सेल्फी क्यामरा
३१३० एमएएचको ब्याट्री
ए वनमूल्य २९ हजार ९ सय ९९
५.५ इन्च आइपिएस डिस्प्ले
१.८ गिगाहर्ज अक्टाकोर प्रोसेसर
४ जिबि र्याम
६४ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ७.० नगेट अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि १३ मेगापिक्सेल क्यामरा
१६ मेगापिक्सेल सेल्फी क्यामरा
४००० एमएएच क्षमता भएको ब्याट्री, फास्ट चार्जिङ
एस सिक्समूल्य २९ हजार ९ सय ९९
५.५ इन्च आइपीएस डिस्प्ले
१.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर
३ जिबि र्याम
३२ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम
पछाडि १३ मेगापिक्सेल क्यामरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
३१५० एमएएचको ब्याट्री, फास्ट चार्जिङ
ए वन लाइटमूल्य २५ हजार ९ सय ९९
५.३ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर
३ जिबि र्याम
३२ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ७.० नगेट अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि १३ मेगापिक्सेल क्यामरा
२० मेगापिक्सेल सेल्फी क्यामरा
४००० एमएएच क्षमता भएको ब्याट्री
एस सिक्स एसमूल्य २३ हजार ९ सय ९९
५.५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर
३ जिबि र्याम
३२ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टम
पछाडि १३ मेगापिक्सेल क्यामरा
८ मेगापिक्सेल सेल्फी क्योरा
३१५० एमएएच क्षमता भएको ब्याट्री
एक्स वन एसमूल्य १९ हजार ९ सय ९९
५.२ इन्च डिस्प्ले
१.८ गिगाहर्ज क्वाडकोर प्रोसेसर
३ जिबि र्याम
१६ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ७.० नगेट अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि १३ मेगापिक्सेल क्यामरा
१६ मेगापिक्सेल सेल्फी क्यामरा
४००० एमएएच क्षमता भएको ब्याट्री
पी सेभेन म्याक्समूल्य १८ हजार ९ सय ९९
५.५ इन्च आइपिएस एलसिडि डिस्प्ले
२.२ गिगाहर्ज अक्टाकोर प्रोसेसर
३ जिबि र्याम
३२ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टम
पछाडि १३ मेगापिक्सेल क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
३१०० एमएएच क्षमता भएको ब्याट्री
एम फाइभ लाइटमूल्य १७ हजार ९ सय ९९
५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
३ जिबि र्याम
३२ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम
पछाडि ८ मेगापिक्सेल क्यामरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
४००० एमएएच क्षमता भएको ब्याट्री
एफ १०३ प्रोमूल्य १६ हजार ९ सय ९९
५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
३ जिबि र्याम
१६ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टम
पछाडि १३ मेगापिक्सेल क्यामरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
२४०० एमएएच क्षमता भएको ब्याट्री
एम फाइभ मिनीमूल्य १५ हजार ९ सय ९९
५ इन्च एचडी आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जिबि र्याम
१६ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम
पछाडि ८ मेगापिक्सेल क्यामरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
४००० एमएएच क्षमता भएको ब्याट्री
एक्स वनमूल्य १३ हजार ९ सय ९९
५ इन्च आइपिएस एलसिडी डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जिबि र्याम
१६ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ७.० नगेट अपरेटिङ सिस्टम
फिंगरप्रिन्ट सेन्सर
पछाडि ८ मेगापिक्सेल क्यामरा
५ मेगापिक्सेल सेल्फी क्यामरा
३००० एमएएच क्षमता भएको ब्याट्री
पी फाइभ डब्लुमूल्य ११ हजार ९ सय ९९
५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर
२ जिबि र्याम
१६ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम
पछाडि ५ मेगापिक्सेल क्यामरा
२ मेगापिक्सेल सेल्फी क्यामरा
२००० एमएएच क्षमता भएको ब्याट्री
पी सिक्समूल्य ११ हजार ४ सय ९५
५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाड्कोर प्रोसेसर
१ जिबि र्याम
८ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ४.४ किट्क्याट अपरेटिङ सिस्टम
पछाडि ५ मेगापिक्सेल क्यामरा
२ मेगापिक्सेल सेल्फी क्यामरा
१९५० एमएएच क्षमता भएको ब्याट्री
पी फोर एसमूल्य ११ हजार ४ सय ९९
४.५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
१ जिबि र्याम
८ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ४.४ किटक्याट् अपरेटिङ सिस्टम
पछाडि ५ मेगापिक्सेल क्यामरा
२ मेगापिक्सेल सेल्फी क्यामरा
१८०० एमएएच क्षमता भएको ब्याट्री
पी फाइभ मिनीमूल्य ७ हजार ९ सय ९९
४.५ इन्च आइपिएस डिस्प्ले
१.३ गिगाहर्ज क्वाड्कोर प्रोसेसर
१ जिबि र्याम
८ जिबि इन्टरनल स्टोरेज
एन्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टम
पछाडि ५ मेगापिक्सेल क्यामरा
२ मेगापिक्सेल सेल्फी क्यामरा
१८०० एमएएच क्षमता भएको ब्याट्री
बार फोन तर्फमोडलः एल ८०८
मूल्यः ३ हजार ४ सय
मोडलः एल २०६
मूल्यः ३ हजार ४ सय
उल्लेखित मूल्यमा पसल, तिनले दिने छुट र अफरअनुसार सामान्य फरक पर्न सक्नेछ।