डि एण्ड डिइन्क प्रालिले ओप्टोमाको फोरके यूएचडी प्रोजेक्टर बजारमा ल्याएको छ। यसको इभोस्टोर आउटलेट र आइटी पसलहरुबाट बिक्री वितरण गरिने डिइन्कले जनाएको छ।
यूएचडी ६५ र यूएचडी ६० को आगमनले अब टिभी, मुभी र गेमका पारखीहरुले फोर के सिनेमाको आनन्द घरमै बसेर लिन सक्ने कम्पनीको भनाइ छ। ८. ३ मिलियन अन स्कृन पिक्सलको साथमा यसले सिटिएबाट फोरके यूएचडीको र हाइ डाइनामिक रेन्जको आवश्यक प्रावधान पुरा गरेको कम्पनीको दावी छ।
यस्ता छन् प्रोजक्टरका थप विशेषता :
4K Ultra HD – 8.3 million pixel detail for greater realism.
- Amazing color - accurate Rec.709 colors, HDR compatible.
- Lights on viewing – 3,000/ 2,200 lumens and 1,000,000:1/ 1,200,000:1 contrast.
- Digital connectivity – 2x HDMI, MHL and HDCP 2.2 support.
- PureMotion frame – interpolation processing (UHD65 only).
- PureContrast –optimizes the brightness of the displayduring dark or light movie scenes(UHD65 only).
- PureColor – significantly increase the image’s vividness(UHD65 only).
- Easy set-up and operation - vertical lens shift, 1.6x manual zoom.
- Integrated speaker for powerful sound.
- USB power - to stream content via HDMI dongle.
- Whisper quiet operation – 25dB (Eco mode).