किटाणुमुक्त क्षेत्र बनाउन युवाहरूले काठमाडौंका विभिन्न टोलमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएका छन्।
मिर्मिरे युवा समाज र श्री पञ्च कुमारी समाजले काठमाडौंका सिनामंगल, कालीमाटी डोललगायत क्षेत्रका घर र सडकमा एक सातादेखि सोडियम हाइपोक्लोराइट छर्किंदै आएका छन्।
इन्फेक्सन र महामारी रोक्ने प्रयास स्वरूप माइकिङ गरेर सचेतनाका कुरा बाँड्ने र सोडियम हाइपोक्लोराइट छर्किंने गरेको समाजका दिनेश विक्रम शाहले सेतोपाटीलाई बताए।
हेर्नुस् तस्बिर :